IME Life
NIMB

नीतिगत सुधार आजको भोली नै हुने अवस्था छैन् : मन्त्री भण्डारी

मन्त्री शरत सिंह भण्डारी

NIMB
Himalayan Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले आफ्नो मन्त्रालय नीतिगत सुधार गर्ने मन्त्रालय भएको हुनाले आजको भोली नै सुधार हुने अवस्था नभएको बताएका छन् ।

शुक्रबार मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरुको सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विकास मन्त्रालयहरु जस्तो यति विकास भयो भनेर नीतिगत कुरामा भन्न नसक्ने भन्दै नीतिगत कुरामा समय लाग्ने बताए ।


उनले भने, ‘समस्या समाधानको बाटोमा हामी अगाडि बढेका छौ । म स्टन्ड गर्न जान्दिन्, मैले बारम्बार के भनेको छु भने हाम्रो मन्त्रालय भनेको निर्माण विकास गर्ने, विकास मन्त्रालय होईन भएको भए यति वटा पुल बनाए भन्न हुन्थ्यो त्यो होईन्, यहाँ नीतिगत कुरा हुन्छ । नीतिमा परिमार्जन गर्दै जाने, नीतिबाट आएका असरहरु समाधान गर्न पनि समय लाग्छ आजको भोली नै हुने अवस्था छैन् ।’

यसको साथै, उनले महिला कामदारको हकमा वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि कम्तिमा १ वा २ महिना तालिमको व्यवस्था हुनुपर्ने भन्दै त्यसको लागि पनि व्यवस्था गर्न खोजिरहेको बताए ।

उनले भने, ‘महिला कामदारको हकमा बाहिर रोजगारीको लागि जानु भन्दा पहिला कम्तिमा १ वा २ महिना उता गएर जे काम गर्ने हो त्यही खालको तालिमको व्यवस्था हुनुपर्छ । त्यसको लागि पनि हामीले व्यवस्था गर्न खोजिरहेका छौ ।’

 

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...