CG Electronics
IME Life
NIMB

बीमाको दायरा बढाउन जनताको विश्वास जगाउने गरी काम गर्न आवश्यक : अध्यक्ष दहाल

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् ।

 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘बीमाको दायरा बढाउनको लागि पहिलो कुरा बीमा गरेर के फाइदा हुन्छ भन्ने बारे जनचेतना फैलाउनु हो भने दोस्रो कुरा समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास दिलाउनु पर्छ ।’

यसको साथै, उनले भविष्यमा बीमा प्राधिकरणक पनि राष्ट्र बैंक जस्तै नियामक निकाय बन्ने भन्दै त्यो लाइनमा नेपाल सरकारको सोच रहेको बताए ।

उनले भने, ‘तपाईहरुले राष्ट्र बैंक जस्तो नियमन बीमा प्राधिकरणकमा अहिले खोजेर हुन्छ । बीमा प्राधिकरणक बीमा समितिबाट हुदैँ बल्ल बीमा ऐन आएर नियमावली अहिले मन्त्रिपरिषद्मा छ । नेपाल राष्ट्र बैंक कहिले सुरु भएको त्यसको क्षमता, कार्यक्रमहरु हेर्ने हो भने हामी विस्तारै बामे सर्दै छौ ।

कालन्तरमा हुने त्यही नै हो । बीमा प्राधिकरणक पनि भोलीका दिनमा राष्ट्र बैंक जस्तै नियामक निकायको रुपमा हुन्छ । त्यो लाइनमा नेपाल सरकारको सोच छ । विस्तारै जिल्ला जिल्लामा जाने समय पनि आउछ ।’

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...