CG Electronics
IME Life
Ncell NPL

अर्थतन्त्रलाई बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको छ : अर्थमन्त्री पौडेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन, र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान रहन्छ ।’
साथै उनले बीमा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमश विस्तारै हुँदै गैइरहेको बताए ।

यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए ।
उनले भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन् । ’

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४८

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४३

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी...

Laxmi Sunrise Bank Partners with IFC to Advance Women-Focused Financial Inclusion in Nepal

Laxmi Sunrise Bank Partners with IFC to...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४०

Kathmandu, Nepal –Laxmi Sunrise has entered into an advisory engagement...

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन : रामबहादुर यादव

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा पुन :...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:३२

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ को उन्नाइसौं साधारण सभाले...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...