CG Electronics
IME Life
NIMB

बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न

प्रशिक्षक अन्जना राइले खुशी व्यक्त गरिन् । बियोन्डले अग्रजलाई पछ्याउँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्यमा कन्जुस्याँइ नगरेको बताईन् ।

जुनसुकै क्षेत्रमा पाइला टेक्दा असहज भएपनि हतास नभई मनमा दृढ संकल्पाका साथ लाग्दा सफलता हासिल गर्न सकिने बताइन् । उनले आफुलाई निखारर्ने प्लेटफर्मको रूपमा बियोन्डले सघाएको बताइन् ।

 

बियोन्ड ब्यूटि एकेडेमीका सञ्चालक तथा कार्यक्रमका सभापति विनिता राईले दुइ वर्षको अन्तरालमा प्रशिक्षकहरूको तनमनबाट बियोन्डलाई अगाडी बढाउन सफल भएको बताइन् । व्यवसायिक दक्ष प्रशिक्षकहरूबाट तालिम सेवा प्रदान गर्दै आएको एकेडेमीबाट हालसम्मा ७ सय ५२ जना जनशक्ति उत्पादन गर्न सफल भएको बताईन् । आफ्नो लक्ष्यमा पुग्न सबै प्रशिक्षार्थीहरूले आफ्नो तनमनबाट लाग्न आग्रह गरिन् ।

 

 

कार्यक्रममा शौन्दर्य प्रशिक्षकहरू रूक्सा वैद्य, सोनिका रञ्जित, लक्ष्मी महत, उषा गुरूङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित त्यस कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । प्रस्तुतिबाट प्रथम हुने कलाकारहरूलाई ओमेगा इन्टरनेशनल प्रा.लि.को तर्फबाट रू. दश हजार राशीबाट पुस्कृत गराएका थिए ।

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...