CG Electronics
IME Life
NIMB

केएनपी नेरोलेक पेन्ट्सको फेस्टिभ इस्किम : जनकपुरका शिव नारायण मण्डलले जिते ५ लाख बराबरको सुन

NIMB
Himalayan Bank

काठमाडौं। केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम “केएनपीको पर्वसंगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुन सङ्ग” अन्तर्गत बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ।

कान्तिपुर टिभी एचडीको “कल कान्तिपुर” कार्यक्रममा प्रत्यक्ष प्रसारण गरिएको लक्की ड्रमार्फत जनकपुरका शिव नारायण मण्डलले बम्पर पुरस्कारस्वरूप ५ लाख रुपैयाँ बराबरको सुन जित्न सफल हुनुभएको छ।

अन्य प्रमुख विजेता

ब्राण्डेड ल्यापटप : भरतपुरकी अमृता महतो
ब्राण्डेड स्मार्ट टिभी : विरगंजका ध्रुब प्रसाद गुप्ता
१०० स्मार्ट वाच : १०० जना भाग्यशाली ग्राहकहरू

कार्यक्रमको आकर्षण

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रसिद्ध गायिका डा. त्रिशला गुरुङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित थिए। हजारौँ सहभागीहरूको नाममध्येबाट लक्की ड्रमार्फत विजेताहरूको छनोट गरिएको थियो।

केएनपी नेरोलेक पेन्ट्सले ग्राहकहरूको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै, भविष्यमा पनि यस्ता आकर्षक योजना ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...