Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कुमारी बैंक र एनसीएचएल बीचको साझेदारीले अन्तरदेशीय भुक्तानीको नयाँ युगको शुरुआत

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं। कुमारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचको नयाँ साझेदारीले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको शुरुआत गरेको छ। यस साझेदारीको उद्देश्य अन्तरदेशीय भुक्तानी प्रणालीलाई अझ सहज र सुरक्षित बनाउनु हो।

यस साझेदारीअन्तर्गत, कुमारी बैंकका प्रयोगकर्ताहरूलाई ल्भउबएिबथ त्तच् स्क्यान गरेर अब विभिन्न देशहरूबाट नेपालमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिएको छ। साथै, १४ अन्तर्राष्ट्रिय ई-वलेट र मोबाइल बैंकिङ एप्स जस्तै ब्ष्उिबथ, ब्ष्उिबथज्प्, त्ष्लबदब, ःएबथ लगायतका प्रणालीमार्फत व्यवसायीहरूले सजिलै भुक्तानी स्वीकार गर्न सक्नेछन्।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतले यस अवसरमा भने, “हाम्रो उद्देश्य डिजिटल भुक्तानीलाई सहज र सुरक्षित बनाउनु हो। यो साझेदारीले क्रस-बोर्डर भुक्तानीलाई अझ सरल र सुरक्षित बनाउने विश्वास लिएका छौं।”

कुमारी बैंकले २३ वर्षदेखि देशभरिका ३०२ शाखा र ३१६ एटीएम नेटवर्कमार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ, र यस साझेदारीमार्फत आफ्नो ग्राहकलाई अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो नयाँ सुविधा नेपालमा डिजिटल भुक्तानीको विकासमा महत्वपूर्ण कदम मानिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...