CG Electronics
IME Life
NIMB

पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने होईन, लागू योग्य बनाऊ : अर्थ सचिव घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थ मन्त्रालयका अर्थ सचिव राम प्रसाद घिमिरेले कहिले काँही पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तराष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने कुरा बारम्बार आउने गरेको भन्दै उनले पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न नमिल्ने बताएका हुन् ।

उनले भने,‘लागू नहुनुमा कहिँकतै पोलिसिमा नै कमि भएको हो कि ? कहिले काँही पपुलिजमको लागि पोलिसि घोषणा भयो तर लागू हुन योग्य खालको भएन भने त्यो लागू नहुन सक्छ । त्यसैले पोलिसिको लागू पनि घोषणा पनि गर्नुपर्छ । त्यसमा हामी सजक छौं । सामान्यतया बाहिर मानिसले भन्ने के हो भने नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने छ । पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न मिल्दैन् ।’

त्यस्तै उनले सरकारले घोषणा गरेको कुरालाई लागू पनि गर्नुपर्छ भन्ने कुरामा आफूहरु सजक रहेको भन्दै त्यसको निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने बताए ।

उनले भने,‘सहुलियतपूर्ण कर्जालाई अहिले हामीले घोषणा गर्न थालिसकेको छौं । त्यसलाई हामी निरन्तरता दिन्छौं । किनकी सरकारले घोषणा गरेको कुरालाई लागू गर्नुपर्छ भन्ने कुरामा हामी सजक छौं । हामीले निन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्छौँ ।’

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...