CG Electronics
IME Life
NIMB

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको ढोका बन्न सक्छ ः मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् ।

शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् ।

उनले भने, ‘यान्त्रिकरणको माध्यमबाट मात्रै कृषिमा विकास हुनसक्छ । कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै हुँदैन ।

यान्त्रिकरणको विशेष विकास भइसक्यो । त्यसकारणले हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जान सक्यो भने आत्मनिर्भरताका लागि मात्रै होइन व्यवसायिक समृद्धिका लागि कृषि नै समृद्धिको ढोका बन्न सक्छ ।’

साथै उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिन सक्ने किसिमको वातावरण तयार गर्नका लागि सरकार काम गरिरहेको बताए । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने भनेर भाषणमा मात्र सिमित नराखी व्यवहारमा समेत उतार्नुपर्ने बताए ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...