Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

Machhapuchchhre Bank Limited

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको महत्व बुझाउन इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सरकार एकदुई करोडका लागि गरिब नभएको भन्दै यसवर्ष इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न प्रस्ताव गर्नुपर्ने बताए ।

उनले भने, ‘इन्टरनेशनल हुलाक टिकट फेस्टिबल वा एउटा सेमिनार यसपाली गरौं । यसमा के के गर्नुपर्छ प्रस्ताव लिएर आउनुहोला । बजेट कति लाग्छ गरौंला । सरकार एकदुई करोडका लागि गरिब छैन् । सरकार भावना र मनको मात्र गरिब होला । यसपटक यसको आयोजना गरौं ।’

यसको साथै उनले अहिले धेरै प्रविधिहरुको विकास भइरहेकाले हुलाक पछाडि परेको भन्दै हुलाकलाई प्रचार गर्ने काममा मन्त्रालय सँधै सकरात्मक रहेको बताए ।

उनले भने, ‘आइटी वा धेरै प्रविधिहरुको विकास भयो । त्यसको प्रचारमा पनि हुलाक पछाडि परेको होला । तर हुलाकलाई पनि प्रचार गरेर अगाडि लानुपर्छ । यो काममा मन्त्रालय सधैँ सकारात्मक छ । यही बेला केही न केही गर्न सक्नुपर्छ अनि मात्र यसको विकास हुन्छ र यसमा मन्त्रालय सधैँ साथमा छ ।’

हराउँदै गएको परम्परालाई भावी पुस्ताका लागि संरक्षण, प्रवद्र्धन, प्रचार गर्नुपर्ने पनि उनको भनाई छ ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...