CG Electronics
IME Life
Ncell NPL

नेपाल लाइफद्वारा “छुट्ला है छुट” योजना सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमित ग्राहकहरूको लागि विशेष छुट योजना “छुट्ला है, छुट” सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिइने छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना कम्पनीको २५औं वर्षगाँठको अवसरमा ग्राहकहरूको हितलाई मध्यनजर गरी सार्वजनिक गरिएको बताए। उहाँले यो योजना एक पटकको लागि मात्र लागू हुने र २०८१ सालको मंसिर १५ गतेदेखि २०८२ सालको फागुन १३ गतेसम्म मात्र उपलब्ध हुने जानकारी दिनुभयो।

यस योजनाको लाभ लिन चाहने ग्राहकहरूले १८० दिनभन्दा बढी व्यतित भएका बीमालेखहरूको नविकरण बीमाशुल्क भुक्तानी गरेमा मात्र विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने छन्। कम्पनीले बीमालेखलाई निरन्तरता दिने र जोखिम हस्तान्तरण गरी ढुक्क हुन आग्रह गरेको छ।

नेपाल लाइफले यस योजनाबाट ग्राहकहरूलाई आकर्षित गरी बीमालेख नविकरण प्रक्रियालाई प्रोत्साहन दिने लक्ष्य राखेको छ। यसरी नेपाल लाइफले आफ्ना ग्राहकहरूको आर्थिक सुरक्षा र सुविधालाई अझ बढाउने प्रयास गर्दैछ।

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१०

  काठमाडौँ, वैशाख १७ — Nepal Bank Limited र Rastriya...

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी र पम्प सहयोग

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:०५

  काठमाडौँ, वैशाख १७ — NIC Asia Bank ले संस्थागत...

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व: २८ मोडल र ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:५८

काठमाडौँ । नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...