CG Electronics
IME Life
NIMB

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले Chitwan Auto Show 2026 मा विशेष कमर्शियल मोबिलिटी अफर सार्वजनिक गर्ने भएको छ।

कम्पनीले वैशाख १७ देखि २१ गतेसम्म Chitwan Expo Center मा आयोजना हुने कार्यक्रममा हल नं. ०३ को स्टल नं. ०३ बाट आफ्ना सवारी साधन प्रदर्शन गर्ने जनाएको छ।

फोटोनले ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफर ल्याउनेछ। कम्पनीका अनुसार हाइ रूफ र लो रूफ ईभी भ्यान तथा सोकोन ईभी भ्यानमा फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन्। यी सवारीमा नगद छुट भने कार्यक्रममै घोषणा गरिनेछ।

त्यस्तै, TM1 मा नगद छुट र गिफ्ट ह्याम्पर तथा फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशभर १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन र १४ भन्दा बढी सर्भिस आउटलेटमार्फत ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ।

फोटोन नेपालले चितवन तथा आसपासका ग्राहकलाई स्टलमा आएर विशेष अफरबारे जानकारी लिन आग्रह गरेको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...