Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह

Machhapuchchhre Bank Limited

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्र मसान्तभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफलगरी टुङ्गो लगाउन आग्रह गरेका हुन् ।

उनले भने,‘ सकेसम्म चैत्र मसान्तभित्र यी तीनवटै विधेयकहरु समितिमा छलफल होस् । समितिले निर्णय गरोस् र र समितिको निश्कर्ष प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन भनेर आग्रह गर्छु । समितिमा विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले यथासिघ्र चाँडो निश्कर्षमा पुग्नको लागि आफ्नो अनुरोधलाई दोहोर्याउन चाहन्छु । चैत्र समान्तभित्र यी तीनवटा नै विधेयक समितिबाट प्रतिनिधिसभामा प्रस्तुत होस् ।’

उनले अहिले विधि निर्माणको काममा ढिलाई यो भन्ने जनस्तरबाट र विज्ञहरुबाट पनि आलोचना भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले भने,‘अहिले विधि निर्माणको काम अहिले विस्तारै भयो भन्ने जनस्तरबाट पनि आलोचना आइरहेको छ । विज्ञहरुले पनि त्यसखालको टिप्पणीहरु गरिरहेको छन् । विधि निर्माणको काम अलि ढिलो भन्ने दृष्टिकोणबाट आएका सुझावहरु टिप्पणीहरु आलोचनाहरुकोप्रति सरकारको ध्यान गएको छ । विचाराधिन विधेयकहरुलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने र सभासमक्ष प्रस्तुत गर्ने सभाबाट पनि चाँडो निर्णय होस् भन्ने सरकारको चाहना छ ।’

 

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...