CG Electronics
IME Life
NIMB

कमजोर पूँजीगत खचले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट खुम्चियो : मन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर भएको बताएका छन् ।

मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको बताएका हुन् ।

उनले भने,‘नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर छ । त्यो संकेत अहिले पनि देखिरहेको छ । गएको वर्ष कमजोर खर्चका कारणले १.५ प्रतिशत मात्र बजेट पायौ । हाम्रो योजना ३ अरव ३१ करोड माथिको थियो । पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको छ । सरकारको विधि यस्तै छ । तर त्यो खर्च कहाँ हुन्छ ?’ उनले प्राधिकरणको ऐन परिवर्तन भईरहने भन्दै आफ्नो अनुकुल नियमावली बनाउनु ठुलो रोग भएको बताए ।

उनले राम्रो सरकारको लागि अध्यादेश ल्याएको भन्दै अध्यादेश विरोध गर्नुपर्ने कारण नभएको बताए । मन्त्री गुरुङले सुशासनको लागि पूँजीगत खर्चमा देखिएका बाधाहरु पनि अध्यादेशबाट हट्ने बताए ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...