CG Electronics
Ncell NPL
NIMB

पुँजीबजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिदैन : मन्त्री भण्डारी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन् ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन र चलायमान बनाउने सोच्नु पर्ने बताए ।

उनले भने,‘सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालमा नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन गर्ने नेपालको पुँजीबजारलाई कसरी चलायमान बनाउने । जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म नेपालको श्रमशक्तिलाई व्यवस्थित गर्न सकिदैन ।’

त्यस्तै उनले जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना नहुने भन्दै आज उद्योग स्थापना गर्न, त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौतीपूर्ण बनेको बताए ।

उनले भने,‘जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन् । त्यसैले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्छ । तर एउटा बिडम्बना आजको उद्योग स्थापना गर्न र त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौती छ ।’

 

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...