CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन्छ : चन्द्र ढकाल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा तुलनात्मक रुपमा उत्पादकता कम भएको भन्दै उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्ने बताए ।

अर्को रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्र भएकाले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘नेपालमा तुलनात्मक रुपमा उत्पादकता वास्तबमै कम छ । उत्पादकता बढायो भने मात्र रोजगारी सिर्जना हुन सक्छ । साथै अर्को रोजगारी सिर्जना गर्ने भनेको रियल एक्टर भनेको नै प्राइभेट सेक्टर हो ।

हामीले उद्योेग व्यवसाय कसरी हुन्छ बढाउने किसिमको चाँही वातावरण बनाउन आवश्यक छ । तब मात्र रोजगारी सिर्जना हुन्छ, तब मात्र सोचे अनुसारको पारिश्रमिक अथवा चाहे अनुसारको सेवा सुविधा दिनसक्ने हुन्छ ।’

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...