CG Electronics
IME Life
NIMB

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल, महासचिवमा लामिछाने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ, फागुन २८ गते । प्रेस चौतारी प्रतिष्ठान प्रदेशका दोस्रो अधिवेशनले पुनः सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न भएको प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेल अध्यक्षमा २४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हो । ढुङ्गेल यस अगाडि पनि अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।

उपाध्यक्षमा अर्जुन सापकोटा र सर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा, छ जना सचिवमा क्रमशः पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाई, सविना चेपाङ र परमानन्द राय निर्वाचित हुनु भएको छ ।यस्तै सदस्यहरुमा रविन रोकाहा, सञ्जिता आचार्य,शर्मिला पाठक,अमृता गाहा मगर, मञ्जिल घिमिरे,सविन बजगाँइ, विनु श्रेष्ठ, सुसन धमला, कृष्ण आचार्य,पोषक बहादुर खड्का र सञ्जिव मगर निर्वाचित हुनुभएको छ।

कार्यक्रममा नेकपा (एमाले) जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले व्यावसायिक र मर्मादित पत्रकारितामा लाग्ने प्रेस चौतारीलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अस्थिरता मच्चाउन खोज्ने केही झुण्डहरु एकै ठाउँमा आउन सक्ने भन्दै त्यस्ता झुण्डदेखि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै पत्रकारले साङ्ठनिक क्रियाकलापमा पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले आफ्नो लेखन शैलिलाई समयानुकुल परिमार्जन गरी सङ्गठनिक गतिविधिमा लाग्न प्रेस चौतारीसँग सम्बद्ध पत्रकारहरु सक्रिय हुनुपर्नेमा जोडदिनुभयो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...