CG Electronics
IME Life
NIMB

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग ३० प्रतिशतले बृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू छाडेर किफायती सवारी साधनतर्फ आकर्षित भएका छन् ।

देशको राष्ट्रिय अटोमोबाइल डिलर्स एसोसिएसनले चिनियाँ कारहरूले अब पहुँचयोग्य मूल्यमा उच्च गुणस्तरको सवारी साधान उपलब्ध गराएपछि अफ्रिकामा किफायती सवारीप्रति आकर्षण बढेको हो ।

नाडाका अनुसार सन् २०१४ मा बीएमडब्लु, मर्सिटिज बेन्जा जस्ता लक्जरी ब्रान्डहरूले दक्षिण अफ्रिकामा सामूहिक रूपमा लगभग ७४,००० सवारी साधनहरू बेचेका थिए। २०२४ को अन्त्यसम्ममा, यो संख्या लगभग २३,००० मा झरेको थियो, जुन बिक्रीमा ६८ प्रतिशत गिरावट हो।

अफ्रिकी बजारमा वर्षौंदेखि मूल्य संवेदनशीलता परिवर्तनको कारणले किफायती चुनौती बनेको छ। अफ्रिकाले नयाँ सवारी साधनहरूको आयात सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको छ।

चिनियाँ सवारी साधनहरूको प्रवद्र्धनमा धेरै सहयोगी नीतिहरू अपनाएको छ । अफ्रिकी देशमा चिनियाँ अटोमोबाइलको बजार हिस्सा २०२३ देखि २०२४ सम्म लगभग ३० प्रतिशतले बढेको छ।

चिनियाँ कारहरू, जर्मन, जापानी वा कोरियालीहरू भन्दा बढीे किफायती मानिएको छ । जसका कारण अफ्रिकामा चिनियाँ ब्रान्डहरूको माग बढेको छ । (सीसीटीभीप्लस)

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...