CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकले सुरु गर्यो ‘टपअप र फोनपे डाइरेक्ट अभियान

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । सिद्धार्थ बैंकले ग्राहकहरूलाई आकर्षित गर्न एफ १ सफ्ट र फोनपेको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ नामक एक नयाँ अभियान सुरू गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने मौका पाउनेछन्।

अभियानका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप वा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार गरेमा सहभागी हुन पाउनेछन्। यसरी कारोबार गरेका ग्राहकहरू साप्ताहिक रूपमा १०० जनालाई रु. १०० को मोबाइल टपअप उपहार दिइनेछ। साथै, अभियान अन्त्यमा एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने मौका पाउनेछन्।

यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ। सिद्धार्थ बैंकले यस अभियान मार्फत ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरेर अभियानसम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन्।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...