Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य सम्झौता

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेन्ट लरेन्स कलेज, चाबहिल बीच सहकार्य सम्बन्धी औपचारिक सम्झौतामा आज हस्ताक्षर भएको छ। यस सम्झौताअन्तर्गत बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, बैंकिङ्ग प्रशिक्षण, र फिल्ड भिजिट जस्ता अवसरहरू प्रदान गर्नेछ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा कलेजका विद्यार्थी र शिक्षकहरू सहभागी हुनेछन् भने, कलेजले आयोजना गर्ने “जब फेयर”, सेमिनार तथा अध्ययन सम्बन्धी कार्यक्रमहरूमा बैंकले सहयोग पुर्याउनेछ। यो सहकार्य कार्यक्रम २ वर्ष सम्म लागू हुनेछ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका अपूर्व प्रसाद जोशी, प्रमुख सञ्चालन अधिकृत र सेन्ट लरेन्स कलेजका प्राचार्य डा. रमेश थापा ले हस्ताक्षर गरेका थिए। यस अवसरमा दुबै संस्थाका प्रतिनिधिहरूले यस साझेदारीबाट विद्यार्थीहरूलाई रोजगारीको अवसर बढाउन र बैंकिङ्ग क्षेत्रमा व्यावहारिक ज्ञान प्रदान गर्न मद्दत हुने विश्वास व्यक्त गरे।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा सम्मानित

डाबर नेपाल सबैभन्दा बढी आयकर दाखिला गर्ने...

वि.सं.२०८२ मंसिर १ सोमवार २३:०३

काठमाडौं । थर्ड आई इन्टरनेशनलले आर्थिक वर्ष २०७९/८० का लागि...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...