CG Electronics
IME Life
NIMB

मान्छेजस्तै रोबोट : जसले बृद्धहरुलाई हेरचाह गर्छ, चार औंलाले २० किलो उठाउँछ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

एजेन्सी । चीनमा विकास गरिएको एआइ रोबोटले मानिसहरुले जस्तो गतिविधि गर्न सक्ने जनाइएको छ । ति रोवोटहरु मानव जस्तै चहलपहल गर्ने गरेका छन् ।

 

यस्तो आविष्कारले चीनका उच्च.प्रविधि कम्पनीहरूले मूर्त एआई रोबोटहरू विकास गर्नमा उल्लेखनीय प्रगति गरिरहेका प्रष्ट हुन्छ ।

बेइजिङस्थित कम्पनीको एउटा रोबोट लगभग १.७ मिटर अग्लो छ र लगभग ६३ किलो तौलको छ । यो प्रति सेकेन्ड ३.६ मिटर दौडन सक्छ र केवल चार औंलाले २० किलो तौल उठाउन सक्छ।

 

रोबोटले गहन सिकाइ क्षमताको छ । त्यसले परिष्कृत कार्यहरू गर्न सक्छ । कम्पनीका सहसंस्थापक शी यूका अनुसार रोबोटहरूलाई मानिसहरूको घरको हिस्सा बनाउने अन्तिम लक्ष्य रहेको सुनाए ।

 

त्यस्तै बेइजिङको अर्को कम्पनीको एक रोबोटलाई बायोनिक मांसपेशी र छालाले सुसज्जित गरिएको छ । जसलाई मान्छेको जस्तै जीवनशैली र अनुहारमा परिणत गरिएको छ ।

 

तालिम र सिकाइपछि रोबोटले आफ्नो मांसपेशी र छालालाई सक्रिय पारेर छ वटा आधारभूत भावनाहरू पैदा गर्ने गरेको छ । २०० भन्दा बढी गतिशील अभिव्यक्तिहरू पनि दिने गरेको छ । मानवोइड ति रोबोटहरू विशेष गरी वृद्धहरुको हेरचाहमा उपयोगी हुनेछन्।

चीनले मूर्त एआइ रोबोटको विकासलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । देशले २०२५ सम्ममा मानवोइड रोबोटहरूको लागि प्रारम्भिक नवप्रवर्तन प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ ।

२०२७ सम्ममा सुरक्षित, भरपर्दो औद्योगिक उत्पादनहरूमा ध्यान दिएको छ । जसले वास्तविक अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने अनुमान गरिएको छ । (सीसीटीभीप्लस)

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...