CG Electronics
IME Life
NIMB

आई.एम.ई. लाइफ इन्स्योरेन्सले सरल सावधिक जीवन बीमा योजना अन्तर्गत सुशिला रोकालाई सद्भावना दूत २०२५ घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज विशेष कार्यक्रमका बीच कम्पनीका उच्च व्यवस्थापन टोली र अभिकर्ताहरूको उपस्थितिमा श्रीमती सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” अन्तर्गत प्रडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ घोषणा गरेको छ।

श्रीमती रोकाले कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय प्रस्तुत गर्दै उक्त उपाधि हात पार्न सफल भएकी हुन्। सोही अवसरमा उहाँको ब्यानर र प्रचार सामग्री पनि सार्वजनिक गरिएको छ।

कम्पनीले विश्वास व्यक्त गरेको छ कि यस किसिमको कार्यक्रमले अभिकर्ताहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र सेवा प्रवाहमा अझ प्रतिबद्धता ल्याउनेछ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले अभिकर्ताहरूलाई बीमा सेवा सम्बन्धी ज्ञान, दक्षता र व्यक्तित्व विकासमा निरन्तर सहयोग गर्दै सरल, सहज र स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिनुभयो।

 

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...