Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौं : मन्त्री अधिकारी

kumari  bank

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा व्यवसायप्रति आम जनताको नकरात्मक बुझाई रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेका बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले घरजग्गा व्यवसाय गर्नेहरुले जनताको लागि नभएर आफ्नो फाइदाको लागि मात्र गरेको हुन् भन्ने धारणा रहेको बताउँदै यसलाई चिर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने,‘अहिले साच्चै घरजग्गा व्यवसाय गर्ने तथा घरजग्गा आवास व्यवसाय गर्ने निकायहरुले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश अझै छर्न सकिएको छैन् । बुझाई के छ भने घरजग्गा व्यवसाय गर्नेहरुले आफ्नो फाइदाको लागि मात्र गरेको हुन् हाम्रो निम्ति गरेको होइनन् भन्ने धारणा छ । यसलाई चिर्न जरुरी छ ।’

त्यस्तै उनले महासंघले आफ्नो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुन अनुसार अगाडि बढेर गर्ने कार्यहरुमा भएका भ्रमलाई चिर्ने कुरामा पहिलो प्राथमिकता दिएर लाग्नुपर्ने बताए । जबसम्म भ्रमलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि नसक्ने उनको भनाइ छ ।

उनले भने,‘महासंघले हाम्रो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुनअनुसार अगाडि बढेर गर्ने कार्यहरुमा कहिँकतै भ्रम छ भने त्यसलाई चिर्ने कुरामा तपाईहामी पहिलो प्राथमिकता दिएर लाग्नुपर्छ । किनकी जबसम्म यसलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि सक्दैन् ,सहज किसिमले लैजान पनि सक्दैनौं ।’

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...