Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

kumari  bank

 

काठमाडौं । नागरिकको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ ।

कम्पनीले आगामी आइतबार र सोमबार नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस (ल्क्ष्ज्क्) क्लिनिकसँगको प्राविधिक साझेदारीमा कमलादीस्थित केन्द्रिय कार्यालयमा शिविर सञ्चालन गर्न लागेको हो ।

शिविर आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम कम्पनीको केन्द्रिय कार्यालय, कमलादीमा हुनेछ ।

शिविरमा सहभागीले निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, युरिक एसिड जाँच, तथा विशेषज्ञ चिकित्सकसँग परामर्श सेवासमेत प्राप्त गर्न सक्नेछन् ।
एनआइएचएस क्लिनिकले सम्पूर्ण नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सजग बन्न आह्वान गर्दै यस अवसरमा शिविरमा उपस्थित भई लाभ लिन आग्रह समेत गरेको छ ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...