CG Electronics
Ncell NPL
NIMB

एन आइसि एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एन आइसि एसिया लघुवित्त वित्तीय संस्थाले बागमती, कोशी र सुदुर पश्चिम प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुर पश्चिम प्रदेशको कलुवापुर शाखामा सम्पन्न भएका हुन्।

उक्त कार्यक्रममार्फत सिंगटि शाखाबाट ३१ जना, धाइजन शाखाबाट ७० जना तथा कलुवापुर शाखाबाट ३८ जना गरी कुल १३९ जना सदस्यहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

संस्थाले ग्रामीण भेगका विपन्न वर्गका सदस्यहरूलाई वित्तीय पहुँचमा सहजता प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएको हो। कार्यक्रममा प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मको सक्रिय सहभागिता थियो। उनीहरूले बचतको महत्त्व, कर्जाको उचित प्रयोग र त्यसबाट आर्थिक जीवनस्तरमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए।

कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। एन आइ सि एसिया लघुवित्तले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

 

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता,...

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:४३

  काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच...