CG Electronics
IME Life
NIMB

निर्जीवन बीमा कम्पनीहरुले जेठ महिना सम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी

NIMB
Himalayan Bank

काठमाडौं । निर्जीवन बीमा व्यवसायीहरुले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिना सम्म ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् ।

गत आवको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका थिए । नेपाल बिमा प्राधिकरणले निकालेको तथ्यांक अनुसार कुल १४ ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । आम्दानी धेरै गर्ने कम्पनी मध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले जेठ महिना सम्म ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

सबैभन्दा कम आम्दानी गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले ९७ करोड रुपैयाँ मात्रै आम्दानी गरेको छ । यस वर्ष लघु बीमा कम्पनीहरुको व्यवसायमा पनि उल्लेख्य सुधार आएको छ तथ्यांकले देखाएको छ ।

लघु बीमा कम्पनीहरुले मात्रै ८४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका छन् । गएको वर्षको यहि अवधिको आम्दानी २३ करोड ९१ लाख रुपैयाँ थियो ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...