Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार छापा मारी ५२ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

ब्युरोका अनुसार ललितपुर महानगरपालिका–४ स्थित वालिफलको दमकल चोक र काठमाडौं महानगरपालिका–१३ चागल क्षेत्रमा घर भाडामा लिएर सो कारोबार सञ्चालन हुँदै आएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये ६ जना चिनियाँ नागरिकलाई क्रिप्टो कारोबारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि गर्दै डिजिटल मुद्रासम्बन्धी मुद्दा दर्ता गरेको छ। बाँकी ४६ जनामाथि अनुसन्धान जारी राखिएको छ।

घटनास्थलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ समेत बरामद गरेको छ।

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

राष्ट्रिय कर दिवस २०८२ : सबैभन्दा धेरै कर तिर्ने संस्था–व्यक्तिहरू सम्मानित

राष्ट्रिय कर दिवस २०८२ : सबैभन्दा धेरै...

वि.सं.२०८२ मंसिर १ सोमवार १३:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

वि.सं.२०८२ कात्तिक ३० आइतवार १९:४५

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको...

नेपालको पहिलो बैंक ८९औँ वर्षमा प्रवेश, गुणस्तरीय प्रविधिमैत्री बैंकिङ सेवाको प्रतिवद्धता

नेपालको पहिलो बैंक ८९औँ वर्षमा प्रवेश, गुणस्तरीय...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १९:३१

  काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आज आइतबारदेखि...

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०७:४६

  काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते...

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...