CG Electronics
IME Life
Ncell NPL

भिभो र दराजको साझेदारीमा सुरु भयो महाबचत बजारको धमाका

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्ल्याटफर्म दराजसँग सहकार्य गर्दै महा बचत बजारमा सहभागीता जनाएको छ ।

यो अभियान श्रावण २ देखि श्रावण १६ सम्म चल्नेछ । यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य राखेको छ ।

यस अभियान अन्तर्गत, भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी५० लाईट जित्न सक्नेछन्। साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोन हरूको खरिदमा अधिकतम १० हजार सम्मको छुट कुपन पनि प्राप्त गर्न सकिनेछ—जसले गर्दा फोन अपग्रेड गर्न चाहाने ग्राहकहरूका लागि यो एक उत्तम अवसर बनेको छ ।
“दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्दछ । ” भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले बताए । “यसले हामीलाई फराकिलो दर्शक वर्गसम्म पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्ण रूपमा जोडिन सक्षम बनाएको छ” ।

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...