CG Electronics
IME Life
NIMB

इनड्राइभको ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ सम्पन्न : उत्कृष्ट ड्राइभरहरूलाई पुरस्कारसहित सम्मान

NIMB
Himalayan Bank

काठमाडौं । अग्रणी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सञ्चालन गरेको तीन साता लामो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ राजधानी काठमाडौंमा सम्पन्न भएको छ। अभियानको समापनमा आयोजित विशेष कार्यक्रममा ग्रान्ड विजेतासहित ७५ जना साप्ताहिक विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो।

जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन गरिएको यस अभियानले ड्राइभर पार्टनरहरूको योगदानप्रति आभार प्रकट गर्दै प्रेरणा जगाउने उद्देश्य राखेको थियो। ग्रान्ड विजेताहरूको रुपमा शुभ राज सुनुवार (क्याब श्रेणी) र जित थापा (बाइक श्रेणी) ले उत्कृष्टता प्रदर्शन गर्दै पुरस्कार प्राप्त गरेका छन्।

यसका अतिरिक्त, प्रदर्शनका आधारमा

१५ जना ड्राइभरहरूले स्मार्टफोन,

३० जनाले इयरबड्स,

३० जनाले स्मार्टवाच प्राप्त गरेका छन्।

इनड्राइभको यो अभियानले ड्राइभरहरूमा पेशागतता, सेवा प्रतिबद्धता र सकारात्मक प्रतिस्पर्धालाई प्रवर्द्धन गरेको आयोजकको भनाइ छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...