CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलका सेवामा १० प्रतिशत छुट

NIMB
Himalayan Bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले अब नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा।लि। अन्तर्गत सञ्चालनमा रहेको फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा सुविधामा विशेष छुट पाउने भएका छन्।

बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा अवस्थित फ्रन्टलाइन हस्पिटलका सेवा उपयोग गर्दा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्।

छुट सुविधा लिन ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वामोबैंकमार्फत भुक्तानी गर्नुपर्नेछ।

फ्रन्टलाइन हस्पिटलसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत पुग्ने विश्वास बैंकले लिएको छ। साथै, यसले डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्दै नगदरहित कारोबारतर्फको संक्रमणलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...