NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सिएफमोटो २५० एनकेमा ६० हजार, ३०० एनकेमा ५० हजार छुटसहित बिक्री

NIMB
leapmotornepal (citroen)

काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्सपोमा सिएफमोटोले आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ। ऋषि ट्रेड सेन्टरका अनुसार, ५ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने २५० एनके बुकिङ गर्ने ग्राहकले ६० हजार रुपैयाँ छुटसहित ४ लाख ९० हजारमा खरिद गर्न सक्नेछन्। त्यस्तै, ७ लाख ५ हजार पर्ने ३०० एनकेमा ५० हजार छुट दिई ६ लाख ५५ हजारमा बिक्री गरिनेछ।

यो अफर एक्सपोको अवधिभर मात्र लागू हुने र भोलिसम्म खरिद वा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। एक्सपोमा नेकेड स्पोर्ट्स डिजाइनको ३०० एनकेसँगै कम्पनीले स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको छ, जसको मूल्य १३ लाख ५० हजार तोकिएको छ।

बिक्री पछिको सेवामा विशेष ध्यान दिँदै सिएफमोटोले सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्ने, साथै देशभरका मेकानिक्सलाई विशेष तालिम दिने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। कम्पनीको पोर्टफोलियोमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल समावेश छन्।

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...