Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङमा लाइफ टाइम चार्जिङ निःशुल्क

 

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा टाटा इलेक्ट्रिक भेहिकल (ईभी) बुकिङ गर्ने ग्राहकहरूलाई लाइफ टाइम चार्जिङ निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ। अटो शोमा बुकिङ गर्ने हरेक गाडीमा सधैं चार्जिङ निःशुल्क उपलब्ध हुनेछ।

नेपालमा टाटा ईभीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि यसपटक अटो शोमा विशेष तयारीसहित सहभागी भएको छ। प्रदर्शनीमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शन गरिएको छ।

प्रदर्शनी अवधिभर टाटाले अन्य एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना, साथै विशेष उपहारहरू पनि उपलब्ध गराउने जनाएको छ। कम्पनीले भनेको छ, अटोप्रेमीहरूले प्रदर्शनीमै प्रत्यक्ष गाडी अवलोकन गर्न र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन्। टाटाको स्टल नाडा अटो शो २०२५ मा प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...