NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शो २०२५ अफर: रिडारा आरडी६ पिकअप अब ९ लाख ९९ हजार डाउन पेमेन्टमा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं – रिडारा नेपालले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक पिकअप रिडारा आरडी६ लाई नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने घोषणा गरेको छ। प्रदर्शनीको स्टल नम्बर बी५ मा राखिने यस पिकअपका लागि विशेष नाडा अफर पनि उपलब्ध गराइएको छ।

यस अफर अन्तर्गत रिडारा आरडी६ पिकअप अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै बुक गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले भनेको छ, “यस दुर्लभ अवसरले ग्राहकहरुलाई नेपालको पहिलो उत्कृष्ट ईभी पिकअपको स्वामित्व लिन मात्र होइन, प्रिमियम सुविधा सहितको भविष्यको विद्युतीय मोबिलिटी अनुभव गर्ने मौका पनि प्रदान गर्नेछ।”

प्रदर्शनीमा अवलोकनकर्ताले उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन, र अत्याधुनिक ईभी प्रविधि सहितको आरडी६लाई नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन्। नेपालमा रिडाराका आधिकारिक वितरक सीजी मोटर्सले सम्पूर्ण अटोप्रेमी, ईभी उत्साही र साहसिक यात्रा प्रेमीहरुलाई स्टल नम्बर बी५ मा आमन्त्रण गरेको छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...