NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शो २०२५ : दोस्रो दिन पनि अवलोकनकर्ताको उत्साह, उड्ने ट्याक्सी प्रमुख आकर्षण (फोटो फिचर)

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो–२०२५ को दोस्रो दिन बुधबार पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।

शोमा विभिन्न अटोमोबाइल कम्पनीहरूले नयाँ मोडलका गाडी, इलेक्ट्रिक भेहिकल (ईभी) र अत्याधुनिक प्रविधियुक्त सवारी साधन सार्वजनिक गरेका छन् । त्यसैबीच ‘उड्ने ट्याक्सी’ भने प्रदर्शनीको मुख्य आकर्षण बनेको छ । यसले दर्शकलाई निकै लोभ्याएको छ ।

चाडपर्वलाई लक्षित गरी आयोजित यो अटो शोमा अवलोकनकर्ताको भीड निरन्तर बढिरहेको आयोजकले जनाएको छ । प्रदर्शनी भदौ ८ गतेसम्म सञ्चालन हुने छ ।

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...