CG Electronics
IME Life
NIMB

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाखसम्म छुट

NIMB
Himalayan Bank

 

काठमाडौं। नाडा अटो शो २०२५ लाई विशेष बनाउन सेरेसले ‘थ्री एक्स अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर केवल अटो शो अवधिभर मात्र लागू हुनेछ।

थ्री एक्स अफरअन्तर्गत ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट, र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा उपलब्ध गराइनेछ। यस अफरमार्फत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

नेपालमा सेरेसको आधिकारिक वितरक एमएडब्लु बृद्धि मोटर्सका अनुसार, अफरमार्फत ग्राहकले सेरेसका अत्याधुनिक गाडीहरू नजिकैबाट अवलोकन गर्ने अवसर पाउनेछन्। शोमा सेरेस ३ एसयूभी प्रदर्शनीमा राखिएको छ।

सेरेस ३ आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको अत्याधुनिक इलेक्ट्रिक एसयूभी हो। यसले लोमान्थाङ (४,६६० मिटर) सम्म पुगेर नेपालमा पहिलोपटक यस्तो उचाइमा सफलतापूर्वक यात्रा गर्ने इतिहास बनाइसकेको छ। यस उपलब्धिले सेरेस नेपालको चुनौतीपूर्ण भौगोलिक परिस्थितिमा पनि भरपर्दो र सक्षम इलेक्ट्रिक भेइकल भएको पुष्टि गरेको कम्पनीले जनाएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...