IME Life
NIMB

लक्ष्मी ग्रुपको ‘लक्सपेरिएन्स’: एकै छानामुनि हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडी अवलोकन

NIMB
Himalayan Bank

 

काठमाडौं । लक्ष्मी अटोमोटिभ डिभिजनले ‘लक्सपेरिएन्स’ नामक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ । ‘जोय, ड्राइभ, फुड’ नारासहित भदौ ७ र ८ गते (शनिबार र आइतबार) गैरीधारा स्थित सिल्भर ओकमा बिहान ११ बजेबाट बेलुकी ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।

यस कार्यक्रममा लक्ष्मी ग्रुप अन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ ब्रान्डका विभिन्न मोडलका गाडीहरू एकै छानामुनि अवलोकन गर्न पाइनेछ । गाडीको प्रदर्शनी मात्र नभई बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ, लाइभ संगीत, रमाइला खेलकुद, आकर्षक उपहार तथा पुरस्कार लगायत मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन् ।

परिवारका लागि निःशुल्क पौडी सुविधा, बालबालिकाका लागि विशेष किड्स जोन, नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बीमा सम्बन्धी जानकारी जस्ता गतिविधिहरूले कार्यक्रममा आकर्षण थप्ने जनाइएको छ ।

यस वर्षको बुबाको मुख हेर्ने दिन र हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको ‘लक्सपेरिएन्स’ पारिवारिक जमघट र खुसीयाली साटासाट गर्ने उत्तम अवसर हुने आयोजकले जनाएको छ ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...