CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा स्वास्थ्य उपचारमा २० प्रतिशतसम्म छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब कैलाली हस्पिटल प्रा.लि., धनगढीमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र कैलाली हस्पिटलबीच विशेष सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराउने विभिन्न सेवामा छुट सुविधा उपभोग गर्न सक्नेछन्। यस अन्तर्गत ओपीडी, स्वास्थ्य परीक्षण प्याकेज, ल्याब परीक्षण, एक्स-रे, अल्ट्रासाउण्ड, डेन्टल, नेत्र, फिजियोथेरापी, ईसीजी, भिडियो एक्स-रे, सर्जरी सेवा लगायतमा छुट पाउने व्यवस्था गरिएको छ।

ग्राहकले यस सुविधाको लाभ लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग पुर्‍याउनुका साथै देशभर डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...