NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनआईसी एशिया बैंकका ग्राहकका लागि रिसोर्टमा १५ प्रतिशतसम्म छुट

NIMB
leapmotornepal (citroen)

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूले देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका रिसोर्टहरूमा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र सो रिसोर्टबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा रहेका रिसोर्टहरूमा लागू हुने बैंकले जनाएको छ।

ग्राहकहरूले यो सुविधा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यो सहकार्यले ग्राहकलाई छुटको लाभ मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...