IME Life
NIMB

नेप्सेमा उत्साहजनक कारोबार : ३२१ कम्पनीका १.५ करोड कित्ता शेयर किनबेच

NIMB
Himalayan Bank

काठमाडौं । बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो ।

मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । आज सेन्सेन्टीभ इन्डेक्स ८.५२ अंकले बढेको छ ।

फ्लोट इन्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेको छ । आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५१७..२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले बढेर ९५७.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

ग्रिनभेन्र्चस लिमिटेडको शेयर मूल्य ४३.४९ रुपैयाँले बढेर ५८१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९०.२३ रुपैयाँले बढेर १२७७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार यसक म्पनीके शेयर मूल्य ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै यसदिन सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३.०५ प्रतिशतले घटेर १७८१.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, ग्रिन भेन्र्चस लिमिटेड, हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...