CG Electronics
IME Life
NIMB

सुपर मेलम्ची जलविद्युत् परियोजना (२३.६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आजको विशेष दिन गणेश चतुर्थीको पावन अवसरमा “सुपर मेलम्ची जलविद्युत् परियोजना” (२३.६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गर्ने ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ ।

यो परियोजनाको नेतृत्व श्रद्देय मित्र विशाल पण्डितज्यूले गर्नुभएको छ । उहाँको दूरदृष्टि, प्रतिबद्धता र नेतृत्व क्षमताको परिणामस्वरूप परियोजना अब कार्यान्वयनतर्फ अघि बढेको छ ।

सम्झौतामा कृषि विकास बैंक, माछापुच्छ्रे बैंक र साङ्ग्रिला विकास बैंक बीच सहकार्य भएको छ, जसले नेपालको ऊर्जा क्षेत्रमा थप सहकार्य र लगानीको वातावरण बलियो भएको सन्देश दिएको छ ।

२३.६ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना केवल बिजुली उत्पादन मात्र नभई स्थानीय रोजगारी, पूर्वाधार विकास र आर्थिक समृद्धिमा माइलस्टोन बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्ने क्रममा सरोकारवालाहरूले नेपालका जलस्रोतलाई दिगो र सबल बनाउन यस्तो परियोजनाको आवश्यकता र महत्वबारे जोड दिएका थिए ।

सुपर मेलम्ची जलविद्युत् परियोजना कार्यान्वयनमा जानुका साथै नेपालमा निजी क्षेत्र, वित्तीय संस्थाहरू र प्रविधिक नेतृत्वको सफल संयोजनले ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

यस ऐतिहासिक सम्झौताले नेपालको स्वच्छ उर्जा अभियानलाई थप बल मिल्नेछ भन्नेमा सबै सरोकारवालाहरू आशावादी छन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...