CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा रू. ३ करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्न ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । “सपना तपाईंको, साथ हाम्रो” भन्ने नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. ३ करोडसम्म घर कर्जा उपलब्ध हुनेछ ।

यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण र घडेरी खरिदका लागि कर्जा लिन सकिनेछ । आकर्षक ब्याजदर र सरल प्रक्रिया सहित उपलब्ध हुने यस कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहकलाई ठोस टेवा पुर्‍याउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत, पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र धितोको अनुपात अधिकतम ८० प्रतिशत तथा अन्यका लागि अधिकतम ७० प्रतिशत निर्धारण गरिएको बैंकले जनाएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...