CG Electronics
IME Life
NIMB

सीजीनेटको साथ उपहार हातैहात: यस दशैंमा इन्टरनेटसँगै उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूले निश्चय उपहार पाउनेछन्। ग्राहकहरूले आफ्नो रोजाइअनुसार निम्न उपहारहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

मिक्सर ग्राइन्डर: २५० मेगाबिट प्रतिसेकेन्ड र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा, साथै १ महिना इन्टरनेट निःशुल्क।

टोस्टर: १५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा, साथै १ महिना इन्टरनेट निःशुल्क।

अतिरिक्त इन्टरनेट बोनस: १५०/२५०/३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अधिकतम ३ महिनासम्म।

यो अफर भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म सीमित समयका लागि लागू हुनेछ।

सीजीनेटले सधैं आफ्ना ग्राहकलाई किफायती मूल्यमा द्रुतगति इन्टरनेटसँगै थप मूल्यवर्धन गर्ने प्रयास गर्दै आएको छ। यस चाडपर्वमा उपहारसहितको इन्टरनेट अफरले ग्राहकहरूलाई अझै लाभान्वित बनाउने कम्पनीको विश्वास छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...