CG Electronics
IME Life
NIMB

ट्रम्पको कर नीतिका कारण फोर्डले तमिलनाडु प्लान्टको योजना पुनर्विचार गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडाैं । फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा ​​पुनर्विचार गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको नीतिको परिणामस्वरूप फोर्ड प्लान्ट बन्द गर्ने योजनामा पुनर्विचार गर्ने अवस्थामा पुगेको हो ।

फोर्डका शीर्ष कार्यकारीहरूले चेन्नई नजिकैको मराइमलाई नगर प्लान्टको भविष्यको बारेमा छलफल गर्न भेट्ने अपेक्षा गरिएको छ । उक्त मेटपछि प्लान्ट सञ्चालन सुरु गर्ने वा लगानी रद्द गर्ने भन्ने बारे निर्णय लिन सकिने जनाइएको छ

फोर्डले २०२२ को मध्यमा आफ्नो तमिलनाडु प्लान्टमा उत्पादन सञ्चालन बन्द गरेको थियो । कार निर्माताले आफ्नो सो प्लान्टबाट इन्जिन एसेम्बली पुनः सुरु गर्न खोजिरहेको थियो ।

यद्यपि, ट्रम्पको ट्यारिफ नीतिहरूले अमेरिकामा निर्यात महँगो बनाएपछि फोर्डले आफ्नो योजनाहरूको पुनर्विचार गर्न बाध्य भएको हो ।

फोर्डका प्रबक्ताका अनुसार, चेन्नई प्लान्ट बन्द गर्ने वा पुन सञ्चालन गर्ने विषय तमिलनाडु सरकारका प्रतिनिधीहरुसंग छलफल गरेपछि टुंगोमा पुर्याइने छ ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...