CG Electronics
IME Life
NIMB

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

NIMB
Himalayan Bank

 

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा लाई ३१ औं पटक सगरमाथा आरोहणमा सफल भएको अवसरमा सम्मान गरेको छ।

बैंकले मिति २०८२ कार्तिक २३ मा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले शेर्पालाई उत्कृष्ट प्रगतिको कामना गर्दै सम्मान प्रदान गरे।

श्री कामी रिता शेर्पा लुम्बिनी विकास बैंकका “निरन्तर सहयात्री” हुन् र विगत दुई दशकदेखि बैंकसँग आवद्ध छन्। उनका ३१ औं आरोहणले आफ्नो परिवार, शेर्पा समाज र सम्पूर्ण नेपाललाई गौरवान्वित बनाएको बैंकले जनाएको छ।

लुम्बिनी विकास बैंक हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा र एक एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...