CG Electronics
IME Life
NIMB

नेशनल इन्स्योरेन्सको नाफा ३ करोड ८१ लाख, खुद व्यापार ९ करोड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १८ करोड ३ लाख रुपैयाँ घाटामा रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ३८ करोड ३२ लाख, र महाविपत्ती कोषमा ३ करोड ३७ लाख रुपैयाँ सञ्चिति रहेको छ।

कम्पनीले यस त्रैमासमा कुल बीमाशुल्क १८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २० करोड २० लाख रुपैयाँ थियो। खुद बीमाशुल्क ९ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ११ करोड ७ लाखको तुलनामा घटेको हो।

विश्लेषकहरूले नेशनल इन्स्योरेन्सको नाफामा आएको सुधारलाई सकारात्मक संकेतको रूपमा लिएको बताएका छन्, तर बीमाशुल्कमा आएको घटबढलाई निरन्तर निगरानी आवश्यक रहेको बताएका छन्।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...