CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफको व्यापार बढ्यो, प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ

NIMB
Himalayan Bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु त्रैमासमा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १९ करोड ९३ लाखको तुलनामा २९.६५ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख, र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यी रकम क्रमशः २२ करोड ९७ लाख, ८८ करोड ७९ लाख, र ४ करोड ४ लाख थिए।

चालु वर्षको असोजसम्म जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यही अवधिसम्म यो रकम १० अर्ब ८३ करोड ५ लाख थियो। कुल बीमाशुल्क १ अर्ब ५१ करोड ३७ लाख र खुद बीमाशुल्क १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २० करोड ८० लाख (कुल) र १ अर्ब १२ करोड १३ लाख (खुद) को तुलनामा वृद्धि हो।

कम्पनीको सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रहेको छ। वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.९० रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष ईपीएस १७.१९ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...