CG Electronics
IME Life
NIMB

कीर्तिपुरमा एनपीएलको तेस्रो खेल, दर्शकको जोस झनै बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज खेलिएको तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्।

बुधबार भएको खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरेको थियो। निर्धारित २० ओभरमा उनीहरूले जम्मा गरेर १४८ रनको लक्ष्य काठमाडौं गोर्खाजलाई दिएको छ।

यसअघि, उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। सुदूरपश्चिम रोयल्स भने आजको खेलमार्फत प्रतियोगितामा आफ्नो पहिलो उपस्थिति जनाएको हो।

त्रिवि क्रिकेट मैदानमा आज पनि बाक्लै दर्शक उपस्थित भएका छन्। खेलका बीचमा वर्षा अवरोध, चर्को घाम र कार्यदिवस हुँदाहुँदै पनि दर्शकहरूको निरन्तर भीडले एनपीएलप्रतिको आकर्षण उच्च रहेको पुष्टि गरेको छ। मैदानभित्र रंगीबिरंगी जर्सी, समर्थकहरूको चर्को उत्साह र वातावरणमा छाएको क्रीडा जोशले लिगको माहोल थप जीवन्त बनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...