CG Electronics
IME Life
NIMB

एन आईसी एशिया बैंकमा प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एन आई सी एशिया बैंकले संस्थाको प्रमुख सूचना अधिकारी (PIO) र प्रमुख गुनासो अधिकारी (CGO) परिवर्तन भएको जानकारी दिएको छ।

बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई नयाँ प्रमुख सूचना अधिकारी नियुक्त गरिएको छ। उनीसँग २०८२ मंसिर ३ गतेदेखि सूचना प्रवाह तथा सञ्चार सम्बन्धी जिम्मेवारी औपचारिक रूपमा सुम्पिएको बैंकले जनाएको छ। रावललाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकका आधिकारिक सूचना प्राप्त गर्न सकिनेछ।

यस्तै, प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्कालाई प्रमुख गुनासो अधिकारीको जिम्मेवारी दिइएको छ। बैंकिङ सेवासम्बन्धी कुनै गुनासो भएमा खड्कालाई ९८०१९७७९३६ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। साथै, बैंकको औपचारिक इमेलमार्फत पनि गुनासो दर्ता र समाधान गरिने व्यवस्था रहेको जानकारी दिइएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले दुवै अधिकारीको कार्यदक्षता तथा अनुभवले सूचना प्रवाह र गुनासो व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...