CG Electronics
IME Life
NIMB

आईएमई लाइफ इन्स्योरेन्सले AML/CFT सम्बन्धी तालिम सम्पन्न

NIMB
Himalayan Bank

 काठमाडौं। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक तथा विभागीय प्रमुखहरू सहितका पदाधिकारीलाई सम्पत्ति शुद्धीकरण (Money Laundering) तथा आतंककारी वित्तीयकरण (Terrorist Financing) रोकथाम सम्बन्धी तालिम प्रदान गरेको छ।

तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी विद्यमान ऐन–नियम, नियमनकारी निकायबाट जारी निर्देशिका तथा पछिल्लो समय जारी नयाँ कानूनी व्यवस्थाबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण रोकथाममा व्यवस्थापन, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीको समान जिम्मेवारी र योगदान आवश्यक हुनेमा जोड दिनुभयो। उहाँले AML/CFT कानूनको प्रभावकारी पालना यस कम्पनीको आन्तरिक नियन्त्रण, सुशासन सुदृढीकरण तथा ग्राहक–लगानीकर्ताको विश्वास वृद्धि गर्न महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीका सबै तहका कर्मचारीलाई AML/CFT सम्बन्धी कानूनी व्यवस्थाको कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो। उहाँले नियामक निकायको अपेक्षाअनुसार कम्पनीलाई अझ अनुशासित र जवाफदेही बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...