CG Electronics
IME Life
NIMB

जाडोलक्षित नयाँ क्रम्प्टन गिजर नेपाली बजारमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। जाडो याम सुरु हुनै लागेका बेला घरपरिवारलाई न्यानो, भरपर्दो र सुरक्षित तातोपानी उपलब्ध गराउने उद्देश्यसहित Crompton ब्रान्डले नेपाली बजारमा आफ्ना नयाँ Storage Water Geyser मोडेलहरू सार्वजनिक गरेको छ। नेपालमा Crompton उत्पादकहरूको आधिकारिक वितरक CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ।

कम्पनीका अनुसार Crompton गिजरहरू दिगोपन, स्थिर heating performance तथा सुरक्षित heating system का कारण पहिलेदेखि नै ग्राहकबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित छन्। यस वर्ष बजारमा ल्याइएका ‘Acenza Plus’ (ASWH-6115/6125) र ‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ उन्नत, सुरक्षित र भरपर्दो heating experience प्रदान गर्ने जनाइएको छ।

चिसो मौसमका लागि प्रभावकारी तातोपानी समाधान

नयाँ मोडेलहरू storage heating technology मा आधारित भएकाले चिसो याममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने प्रमुख क्षमता राख्छन्।

Acenza Plus Series ले आधुनिक घरका लागि प्रिमियम र स्मार्ट heating performance उपलब्ध गराउँछ।

Solarium Care Series भने दैनिक प्रयोगका लागि सुरक्षित, दिगो र ऊर्जा–दक्ष hot water solution का रूपमा प्रस्तुत गरिएको छ।

मुख्य विशेषताहरू

दुवै मोडेलमा उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै निम्न उन्नत सुविधाहरू समावेश गरिएको छः
• Robust Glassline Coating – Hard water condition मा पनि ट्यांकलाई दिगो बनाउने।
• LED Water Temperature Notification – पानी तत्ने क्रममा तापक्रम तुरुन्त बुझ्न LED सूचक।
• Anti-Scale Technology – खनिज तह जम्न नदिई उपकरणको जीवनकाल बढाउने।
• 3 Bathing Modes – Hygiene, Baby Care र Hair Care मोड, परिवारका सबै सदस्यका लागि उपयुक्त।

Acenza Plus Series मा Smart Energy Management Technology समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाउँदै उच्च दक्षताका साथ तातोपानी उपलब्ध गराउँछ।
Solarium Care Series ले 5-Star Energy Rating पाएको छ, जसले विद्युत् खपत घटाउँदै लागत–मैत्री तातोपानी समाधान प्रदान गर्छ।

नयाँ Crompton गिजरहरू देशभरका CG Digital शो–रूम, CG Electronics डिलर नेटवर्क, तथा प्रमुख E-commerce प्लेटफर्महरू मार्फत उपलब्ध छन्। कम्पनीले after-sales service, installation support तथा spare parts उपलब्धता सुनिश्चित गर्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...