NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा दिर्घ सेवा सम्मान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ वर्षभन्दा बढी सेवा दिने ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान प्रदान गरेको छ। कम्पनीले ३२ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीहरू रमनजुलु नाइडु, रतन कुमार लामा, रोशन कुमार श्रेष्ठ, बच्चुराम खड्का, निरजमानसिंह प्रधान, सुदर्शन श्रेष्ठ, अनुज लाखे, शिव प्रसाद श्रेष्ठ, मनोहर अधिकारी, अञ्जु तुलाधर श्रेष्ठ, गिहेन्द्रमान डंगोल, रवि डंगोल, देभेन्द्र खड्का, सुविन्द्र श्रेष्ठ, अमृत श्रेष्ठ, पुनम महर्जन, पूर्णिमा श्रेष्ठ, निर्जला लिम्बु सुब्बा, तेज कुमार महर्जन, सञ्जय रत्न डंगोल, दिवेश कायस्थ, सिजन श्रेष्ठ, सुजाता खतिवडा, किशोर महर्जन, विदुर तिमल्सिना, सिताराम कँडेल, खगेश्वर भट्टराई, राधेश्याम खड्गी, कालुसिंह तामाङ, सविना देउला, सिता रिजाल, रुपा धल, सुभद्रा केसी, जिवन्ती श्रेष्ठ र केशव श्रेष्ठ रहेका छन्।

साथै, कम्पनीको बागमती शाखाले पनि १५ वर्षभन्दा बढी अनवरत सेवा दिने २५ जना कर्मचारीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा धर्मराज थापा, किशोर श्रेष्ठ, बिप्लिका जोशी, पूर्णकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, रुजिना जोशी, सुनिता श्रेष्ठ, रजनिस महर्जन, सुन्दर बुढाथोकी, प्रमिता जोशी लोहोनी, राजुराज दली, प्रशन्ना श्रेष्ठ, सपना अवाले, सरोज सुवाल, अन्नपूर्ण श्रेष्ठ, दिवश खतिवडा, इन्दिरा घिमिरे, बासुदेव ढुंगाना, उमेश प्रधान, राजन न्यौपाने, प्रकाश लामिछाने, अजित विष्ट, सुरेश महर्जन, मिनादेवी श्रेष्ठ र बिमला कंडेल रहेका छन्।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...